पुनःसशक्त संघर्ष गर्ने मोहन बैद्यको चेतावनी

बाँके । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियता स्वाधीनताको रक्षाका लागि पुनः सशक्त संघर्ष र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ ।शनिबार कोहलपुरमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले आफुहरुले यही भदौ १५ गतेबाट सुकुम्बासी समस्या र अपर कर्णालीको विषयलाई लिएर संघर्षका कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।अध्यक्ष वैद्यले जनयुद्धको बलबाटै सत्तामा पुगेका अवसरबादीहरुले … Continue reading पुनःसशक्त संघर्ष गर्ने मोहन बैद्यको चेतावनी